नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्तरिकतर्फको हवाई इन्धन १० रुपैयाँ र बाह्य तर्फको हवाई इन्धन २६ रुपैयाँले घटाएको छ । यससँगै, आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर १५० कायम भएको छ भने बाह्य हवाई इन्धन प्रति लिटर करिब १५१ रुपैयाँ निर्धारण गरेको छ । निगमद्धारा कायम गरिएको…