काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २५…