नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को अवसरमा कम्पनीले बानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको बेला देशमै सानो पूँजीमा थुप्रै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सो कार्यक्मको आयोजना गर्न लागिएको कम्पनीले…