नपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर…