उद्योग वाणिज्य संघ ललितपुरका महासचिव रुपक महर्जनले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले असोज १९ र २० गते ललितपुरमा हुन गएको ललितपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा एवं निर्वाचनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा उनले ऐजेण्डामा समावेश सम्पूर्ण कामहरु सफल पार्न नसके…