नेपाली बजारमा आज सुनको मुल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले…