काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज सुरक्षित रुपमा काठमाडौं फर्काएर अवतरण गरिएको उल्लेख गर्दै हवाई सुरक्षामा शून्य सहनशीलताको नीति अंगिकार गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ । सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं…