Logo

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई सीईओमा नियुक्त गरेको हो । फुयाँल यसअघि नेप्सेको वरिष्ठ प्रबन्धक थिए ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह