काठमाडौं । लोकप्रिय चेन रेष्टुरेन्ट बाजेको सेकुवाप्रति सरकारले पूर्वाग्रह साँधेको पुष्टि भएको छ । बहुचर्चित साढे ३३ किलो सुनकाण्डमा बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी संलग्न रहेको आरोप लगाउँदै सरकारले बाजेको सेकुवाका सबै रेष्टुरेन्टसहित फ्रेञ्चाइज लिएका रेष्टुरेन्टसमेत बन्द गराएको थियो । तर, सर्वोच्च अदालतले बुधबार बाजेको सेकुवाका सबै शाखा तत्काल खोल्न अन्तरिम आदेश जारी गरेको छ…