काठमाडौं । एभरेष्ट ग्यासले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ । करिब ३००० डिलरहरुको सञ्जाल मार्फत एभरेष्ट ग्यास संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले चिन्ता व्यक्त…