Logo

कर्पोरेट-बजार

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको प्रतितोला ९४ हजार रुपैयाँ मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह