Logo

कर्पोरेट-बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


GDP नेपाल
   २९ कार्तिक २०७८, सोमबार


काठमााडौँ ।

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

आज बैँकले अमेरिकी १ डलरको खरिदर ११८.८० रुपैयाँ र विक्रीदर ११९.४० रुपैयाँ तोकेको छ । यस्तै,अष्ट्रेलियन डलर १ को खरिद गर्दा ८७.१२ र विक्रीदर ८७.५६ रुपैयाँ, क्यानेडियन डलर १ को ९४.७१ खरिददर र विक्रीदर ९५.१८ ,सिंगापुर डलर १ को खरिददर ८७.८५ विक्रीदर ८८.२९ रुपैयाँ रहेको छ ।

त्यस्तै, हङकङ डलर १ को खरिददर १५.२५ रुपैयाँ र विक्रीदर १५.३३ रुपैयाँ रहेको छ ।

 

 

प्रकाशित : २९ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह