काठमाडौं। नागरिकता प्रकरणमा सञ्चार उद्यमी कैलाश सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको घटनालाई नेपाल समुद्रपार निकासी पैठारी संघले अस्वाभाविक भएको बताएको छ । गैरकानूनी काम गरेको प्रमाणित भएमा मात्र सजाय भोग्नुपर्नेमा सिरोहियाको हकमा त्यो लागू नभएको संघले बताएको छ । ‘भागेर कतै जाने सम्भावना नरहेको र प्रमाण नष्ट गर्न सक्ने अवस्थामा नभएका व्यवसायीलाई उजुरीकै भरमा पक्राउ गर्नुभन्दा…