काठमाडौं । आर्थिक मिडियाहरुको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न इमानको तेस्रो साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रोयल आचार्यसहित सबै पदाधिकारी दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । इमानको उपाध्यक्षमा डिल्ली सापकोटा, महासचिवमा रामेश्वर कार्की, उपमहासचिवमा टंकबहादुर कार्की, सचिवमा प्रकाश…