काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो । देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको…