काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विरोधका कार्यक्रम घोषणा गरेको छ । संघले मंगलबारसम्म आफ्ना मागहरु पुरा नभए विरोधमा उत्रने चेतावनी दिँदै विरोधका कार्यक्रमहरु घोषणा गरेको हो । ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने, एल.पी. ग्याँस बाट हुने दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटरको प्रयोगमा कडाई गर्न, र सुरक्षासम्बन्धी नियम पालना…