नेपाल उद्योग परिसंघ (सिएनआई) ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएको छ । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै परिसंका अध्यक्ष राजेश अग्रवालले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएका हुन् । अग्रवालले विवाद समाधान गर्नुपर्ने बेला नेपाल विद्युत प्राधिकरणले उद्योगको लाइन…