काठमाडौँ । स्वर्गीय केदार बहादुर अमात्यको आत्माको चिर शान्तिको कामना गर्दे नेपाल तयारी पोशाक उद्योग संघले मंगलबार एक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । संस्थाका पूर्वअध्यक्ष समेत रहेका अमात्यको गत भदौ २८ गते निधन भएको हो । तयार पोशाक उद्योग संघको जग्गा प्राप्ती एवं भवन निर्माणमा समेत महत्वपूर्ण भूमीका राख्ने दूरगामी सोच भएका असल उत्प्रेरक…