काठमाडौं । तपाइँ कतै हाइकिङ वा ट्रेकिङ जाँदा अचानक शरीरलाई अक्सिजन नपुगेको जस्तो भयो भने के गर्नु हुन्छ ? नजिकैको अस्पताल पुग्न नै समस्या पर्ने अवस्थामा तपाइँलाई प्राथमिक उपचार त जरुरी हुन्छ नै । प्राथमिक उपचारका लागि पनि अक्सिजनको गह्रौं सिलिण्डर नभएका ठाउँमा बिरामीलाई थप कष्ट हुनसक्छ । तर, अब यस्तो अवस्थामा तपाईँले आफ्नो हेरचाह…