नयाँदिल्ली (एजेन्सी): एसियाकै धनीको ताज भारतीय ऊर्जा टाइकुन मुकेश अम्बानीबाट खोसिएको छ । विश्वव्यापी स्टकको साथमा तेलको मूल्यमा भारी गिरावट भएपछि अम्बानी दोस्रो धनीमा झरेका हुन् । उनको स्थान चिनिायाँ धनाढ्य ज्याक माले लिएका छन् । ब्लुमबर्गका अनुसार सोमबार अम्बानीको कुल सम्पत्तिमा ५ अर्ब ८० करोड डलर बराबरले गिरावट आएको छ । यससँगै अम्बानीको सम्पत्ति…