काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रविन पुरी पुनः निर्वाचित भएका छन् । संघको २१औं साधारणसभाले पुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो का लागि चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार रुंगटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चुनिएका छन्। सदस्यमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुयाल, आनन्दकुमार बगडिया, विनोद…