काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ट्रायल पास गरेको भोलिपल्टै लाइसेन्स दिइने घोषणा गरेका छन् । हाल सेवाग्राहीले ट्रायल पास गरेको १ वर्षसम्म लाइसेन्स नपाइरहेका बेला मन्त्री महासेठले यस्तो अनौठो घोषणा गरेका हुन् । रिपोर्टर्स क्लबमा आइतबार उनले ट्रायल पास भए/नभएको पनि एसएमएसबाट जानकारी गराउने आश्वासन दिए । “ट्रायल पास भएकाहरुलाई पास भएको…