काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । च्याप्टर अध्यक्ष चिराग गोयलका अनुसार संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘नेपाली युवा उद्यमी मञ्च काठमाडौं, स्टार्टअप अवार्ड’ आयोजना गर्न लागेको हो । अवार्डमा उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गरिने छ । संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक…