काठमाडौं । उद्योग विभागका सबै सेवा अब अनलाइनबाटै प्रवाह हुने भएका छन् । विभागका अनुसार उद्योग दर्ता, बिदेशी लगानी स्वीकृती तथा निर्यातमा नगद अनुदान जस्ता सेवाका लागि अब विभागसम्म धाइरहनु पर्दैन । यस्तै, भिसा स्वीकृती, लगानी फिर्ता सिफारिस, व्यावसायिक भिसा तथा कामदार भिसा सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अब अनलाइनमार्फत हुनेछन् । अनलाइनबाट यी सेवा संचालन…