काठमाडौं । सरकारले पुनः लकडाउन नगर्ने प्रतिवद्धता जनाए पनि अघोषित लकडाउन भने सुरु गरेको छ । सरकारी सेवा प्रवाहका मालपोत, उद्योग, यातायात, महानगरलगायतका क्षेत्र बन्द गरिसकेको सरकारले निजी उद्योग व्यवसाय नै प्रभावित पार्नेगरी सवारी पाससम्बन्धी निर्णय गरेको छ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै…