काठमाडौं (एजेन्सी): हिजोदेखि फिन्सेन फाइल्सको चर्चा सर्वत्र छ । नेपालका कतिपय वाणिज्य बैंकले शंकास्पद गतिविधिमा सहयोग गरेको भन्दै आलोचना पनि भइरहेको छ । फिन्सेन फाइल्सको यो खुलासाले वित्तीय क्षेत्रमा सनसनी नै मच्चाइरहेको छ । तर, फिन्सेन फाइल्स के भन्ने कमैलाई मात्र जानकारी रहेको पाइन्छ । बीबीसीका अनुसार फिन्सेन फाइल्स २ हजार ६५७ दस्तावेजबारे खुलासा हो…