काठमाडौं । होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह–आयोजकलाई सम्मान गर्ने क्रममा होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कदर पत्र सहित सो राष्ट्रिय सम्मेलनको प्रतिक चिन्हबाट सम्मानित गरे । होटल संघ नेपालले विभिन्न क्षमता अभिवृद्धि तालिम तथा सिक्दै…