काठमाडौं । सार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक टीभीएस अपाचे बनेको छ । आजबाट प्रसरण हुने विश्वभर चर्चित अमेरिकी रियालिटी उक्त शो प्रायोजक टीभीएस अपाचे बनेको हो । यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ । कम्पनीका अनुसार शार्क ट्याङ्क नेपालको प्रमुख…