भक्तपुर । साँष्कृतिक पर्यटकीय नगरी भक्तपुरको पर्यटन प्रवर्द्धनका निम्ति होटल व्यवसायीहरुले सामूहिक पहल थालेका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भक्तपुरमा आकर्षित गर्ने तथा उनीहरुको भक्तपुरमा बसाइ अवधि बढाउने उद्देश्यले ‘ब्रेथटेकिङ भक्तपुर’ नामक पुस्तक सार्वजनिक गरिएको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाह र होटल संघ भक्तपुर अध्यक्ष सत्यराम सुवालले शुक्रबार संयुक्त रुपमा ब्रेथटेकिङ…