बर्दघाटमा सञ्चालित नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्नबर्दघाटको दिव्यज्योति क्याम्पसमा नबिल एसएसइ कार्यक्रम, दुई चरणको कार्यक्रमबाट ७५ युवाले लिए उद्यमशीलता तालिमनवलपरासी । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत आज बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना…