काठमाडौ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको छ । सोमबार बसेको समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि छलफल भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव…