काठमाडौँ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा प्रजेशविक्रम थापा नियुक्त भएका छन् । चिलिमे इन्जिनियरिङ कम्पनी लिमिटेड (चेस्को) का प्रमुख कार्यकारी अधिकृत रहिसकेका थापालाई बिहीबार एचआईडीसीएल सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । ऊर्जा सचिव सुरेश आचार्यले थापालाई शपथ ग्रहण गराए । सो अवसरमा ऊर्जा…