काठमाडौं । केही दिनयता सुनसान रहेको काठमाडौं उपत्यकामा शनिबार भने चहलपहल बढेको छ । सार्वजनिक बिदा शनिबार सकिने भएकाले उपत्यकाबाट बाहिरिएकाहरु घर फर्कने र दसैँको टीकाको दोस्रो दिन भएकाले आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेका कारण चहलपहल बढेको हो । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन…