नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा फाल्गुन २८ गतेदेखि कर्णाली प्रदेश कालीकोट जिल्लाको त्रिबेनी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको छ । तालिममा २५ जना प्रशिक्षार्थी, नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, स्थानीय पर्यटन ब्यवसायीहरु सम्मिलित छन् । तालिम चैत ५ मा सम्पन्न हुनेछ । त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचूर…