काठमाडौं । शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यु मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरणहरु उपयोगी रहेको कम्पनीले जनाएको छ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो, जसको सहायताले बाहिरी पावर सप्लाईबिनै गाडी, मोटरसाइकल वा साइकलको कुनै…