काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गरेका छन् । अघिल्ला दुई वरिष्ठ उपाध्यक्षहरु भवानी राणा र शेखर गोल्छाको गल्ती सुधार्दै ढकाल यसपटक मौन बसेका छन् । उनले आफू वरिष्ठ उपाध्यक्ष निर्वाचित भए तटस्थ बस्ने प्रतिबद्धता जनाउँदै आएका थिए । चैत२८ र २९ गते हुने…