काठमाडौं । सडकमा कुलमान घिसिङका समर्थकमाथि प्रहरीको आक्रमण बढेसँगै घिसिङले समर्थकहरुलाई भीडभाड र प्रदर्शन नगर्न आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई दोहोर्याउन माग गर्दै केही दिनयता प्रदर्शन बाक्लिएसँगै प्रहरी आक्रामक बनेको छ । समर्थक पिटिएसँगै घिसिङले आफ्नो समर्थनमा जुलुस र भिडभाड नगरिदिन सबैमा आग्रह गरेका हुन् । शनिबार एक विज्ञप्ति जारी…