सामसङले ग्यालेक्सी एस-२३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को प्रिबुकिङ खोलेको छ । सामसङका निर्देशक प्रणय रत्न स्थापितले इच्छुक ग्राहकले प्रिअर्डर अफर समेत छनोट गर्न सक्ने जनाए । ‘ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले आजैदेखि प्रिअर्डर गर्न सक्नेछन् । साथै प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नेछन् ’, उनले भने…