सर्वोत्तम सिमेन्टले आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँट भएको छ । आइपीओमा १ हजार २२४ जना स्थानीय बासिन्दाले कुल २ लाख ४८ हजार ५०३ कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये रीतपूर्वक आवेदन दिएका आवेदकहरुमा २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले पुस…