Logo

बैंक / बिमा /शेयर

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   २१ चैत्र २०८०, बुधबार


सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक सकिति बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह