काठमाडौं । एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध बिमावापत १ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ। घातक रोगको बिमा वापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले १ करोड २० लाख रुपैयाँ बिमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बिमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको…