लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र बोर्डले अनुमति दिएमो लोअर इर्खुवाले २८ करोड ५ लाख ७५ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गर्नेछ। लोअर…