Logo

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो । डा. उपेन्द्र महतोले अध्यक्ष पदबाट राजीनामा दिएसँगै सो जिम्मेवारीमा केसीलाई नियुक्त गरिएको हो । केसी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह