सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रिमियम भाउमा जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार…