मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुक…