काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था (डिएलबिएस) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। आज (बिहीबार) बसेको लघुवित्त सञ्चालक समितिको २९९औं बैठकले बैठकले मुनाफाबाट २१.०५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। आव २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने २३…