काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो समय कम्पनीबारे भ्रम फिँजाउन विभिन्न गिरोह सक्रिय रहेको भन्दै त्यस्ता अनर्गल प्रचारको पछि नलाग्न आग्रह गरेको छ । इन्स्योरेन्सले सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीबारे प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गर्दै बदनाम गराउने समूहबाट सचेत रहन आग्रह पनि गरेको छ । “विगत केहिदिन यताविभिन्नपत्रपत्रिका तथा अनलाइनमिडियाहरु प्रयोग गरी…