काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । सभा असार १९ गते बैंकको प्रधान कार्यालय गीतामन्दिर रोड, वीरगञ्ज पर्सामा बिहान ७ः१५ बजे सुरु हुनेछ । सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपर्ने भएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ । आर्थिक वर्ष…