जीडीपी नेपाल काठमाडौं, ४ वैशाख । सरकारले नगद कारोबारलाई कम गर्दै विद्युतीय कारोबारलाई प्राथमिकता दिने नीति अख्तियार गरे पनि यसको कार्यान्वयन गर्ने निकाय नेपाल राष्ट्र बैंकले सरकारी नीतिविरोधी नियम ल्याएको छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा गरेको निर्देशनमा यस्तो कारोबारमाथि कडाइ गरिएको छ। एकातिर नगद कारोबारमा स्रोत खोल्नुपर्ने…