काठमाडौं, १९ वैशाख । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजले (जीएबीभी) आफ्नो एसिया प्रशान्त क्षेत्रको प्रतिनिधिका रूपमा बैंकर उपेन्द्र पौड्याललाई चयन गरेको छ । नेसनल बैंकिङ इन्स्टिच्युट, नेपालका निर्देशक पौड्याल हाल नबिल बैंकको सञ्चालक समिति सदस्य छन् । उनी एनएमबी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् भने हाल अनुभवी बैंकरका रूपमा चिनिन्छन् । पौड्यालकै नेतृत्वमा गत…